×

वीरगञ्ज, १४ बैशाख । सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार घटेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । सोमबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मुल्य भने सोमबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Back to top