×

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ र ४ मा ३ करोडको लागतमा निर्माण भएको कालोपत्रे सडक र नालाको शुक्रबार उद्घाटन गरिएको छ ।

आर्थीक वर्ष २०७५ र ७६ को गाउँपालिका स्तरीय बजेटबाट ३ करोडको लागतमा निर्माण सम्पन्न भएको कालोपत्रेको एक कार्यक्रमको बीच पर्सा क्षेत्र नम्बर ३ का निलम्बीत सांसद हरिनारायण रौनियारले उद्घाटन गर्नु भएको हो ।

Back to top