×

वीरगञ्ज, २० चैत । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई कोरोना सङ्क्रमण भएको छ । 

केहि समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना सङ्क्रमण भएको थियो ।

त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन् । त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा सङ्क्रमण पुष्टि भएको छ ।

केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो । तर, रणबीरले सङ्क्रमण जितिसकेका छन् ।

Back to top