×

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किदा१४ जनाको मृत्युु भएको छ ।

उक्त दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

Back to top