×

वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको नगमले जानकारी दिएको हो ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

Back to top