×

वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । 

साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे हो । 

निगमका प्रवक्ता विनितमणि उपाध्यय अनुसार अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि बढेको हो ।

Back to top