×

वीरगञ्ज ३१ भदौं । पछिल्लो समय स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको निषेधाज्ञा खुकुलो गरेपछि बजार खुलेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भिडभाड बढ्नुको साथै प्रशासनले तोकेको मापदण्डको पालना समेत भएको छैन ।

वीरगञ्ज बजारमा बुधबार दिउँसो देखिएको भिडभाडको केहि तस्विर; तस्वीरहरु- सुरज श्रेष्ठको फेसबुकबाट ।

Back to top