समाजिम दुरिको धज्जि उडाउदै वीरगञ्जका पसलहरु-प्रशासन मौन (फोटो फिचर)

460

वीरगञ्ज ३१ भदौं । पछिल्लो समय स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको निषेधाज्ञा खुकुलो गरेपछि बजार खुलेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भिडभाड बढ्नुको साथै प्रशासनले तोकेको मापदण्डको पालना समेत भएको छैन ।

वीरगञ्ज बजारमा बुधबार दिउँसो देखिएको भिडभाडको केहि तस्विर; तस्वीरहरु- सुरज श्रेष्ठको फेसबुकबाट ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here