भारतका कुख्यात अपराधि विकास दुवे पक्राउ

359

वीरगञ्ज २५ असार । भारतको युपीका कुख्यात अपराधि विकास दुवे पक्राउ परेका छन् । उत्तर प्रदेशका ८ प्रहरीको हत्याको आरोपमा फरार रहेका दुवे बिहिबार बिहान नोएडाको उज्जेनबाट पक्राउ परेका हुन् ।

भारतीय सञ्चारमाध्यम अनुसार दुवे विगत एक हफ्ता देखि फरार रहेका थिए । मिडिया अनुसार दुवे पछिल्लो ३ दिन देखि हरियाणा र उत्तर प्रदेशका विभिन्न स्थानमा लुक्दै आएका थिए ।

दुवेले उज्जेनको महामाल मन्दिरबाट आफ्नो नाम कराउँदै आफ्नो आत्मा सम्पर्पण गरेका थिए ।




LEAVE A REPLY

Please enter your comment!
Please enter your name here