×

वीरगञ्ज १५ असार । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा नेपाल किसान सँघले बहुदरामाई नगरपालिका वडा न. २ बैरियामा कार्यक्रम गरि धान दिवस मनाइएको छ ।

नेपाल किसान सङ्घका केन्द्रीय सदस्य विरेन्द्र यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी, विशिष्ठ अतिथि पुर्ब जिबिस सभापति जनार्दन सिंह क्षेत्री, बिरेन्द्रलाल नेपाली, संविधान सभा सदस्य रामेश्वर राैनियार, नेपाली कांग्रेस पर्साका जिल्ला सचिव श्याम पटेल, किशोरी कानु, महासमिति सदस्यहरु प्रकाश उपाध्याय, डा. कृपासिन्धु चाैधरी, साबिर अँसारि, डा. प्रमाेद कुशवाहा, जिल्ला सदस्यहरु दिना गुप्ता, राेशन लामिछाने, बैकुण्ठ श्रीवास्तव, महाधिवेशन प्रतिनिधि अशाेक गुप्ता, वडा अध्यक्ष दिपेन्द्र पटेल, वडा सभापति माेतिरहमान, क्षेत्रीय काेषाध्यक्ष अनिल पटेल, राजेश तिवारी, अम्बुज सिंह, सुनिल पटेल, सिङ्घान कुर्मि, मुकेश कुर्मि, राजेश गिरि, प्रदीप कुश्वाहालगायतकाे उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिलगायत सम्पूर्ण सहभागिहरुले खेतमा धान राेपि धान दिवश मनाएका थिए ।

Back to top