×

काठमाडौं १४ असार । नेपाली कांग्रेसको आगामी मंगलबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललेले जानकारी दिए । बैठक कांग्रेसको आगामी महाविधेशन र सरकारको कामका बारेमा केन्द्रित हुने उनले बताए ।

उनका अनुसार मंगलबार दिउँसो १ बजे बैठक बोलाइएको र पदाधिकारी बैठकले तय गरेका एजेण्डामाथि छलफल हुने बताए ।

Back to top