थप २१ जनामा कोरोना संक्रमण, सबै भारतबाट फर्किएका नागरिक

453

काठमाडौं ३ असार । थप २१ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा बुधबार ७:५० मा जारी सूचना अनुसार प्रदेशका दुई जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको हो।

नवलपरासी पूर्व र पर्वतमा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएका सूचनामा उल्लेख छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here