न्यु टाईगर क्लब गहवाको आयोजनामा जनचेतना तथा सरसफाइ

137


 

वीरगंज ४ माघ । वीरगन्ज न्यु टाईगर क्लब गहवाको आयोजनामा आज जनचेतना तथा सरसफाई कारिक्रम गरिएको छ ।

वीरगन्ज गहवा, माईस्थानमा जनचेतना तथा सरसफाई कारिक्रम वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथी तथा वडा प्रहरी कार्यालय बिर्ताको सहयोग लगायत वीरगन्ज न्यु टाईगर क्लब गहवाका ६५ जना युवा युवतीहरुको सहभागिता रहेको न्यु टाईगर क्लब गहवाका अध्यक्ष मनिष प्रजापतिले बताएका छन