×

 

वीरगन्ज २ माघ । वीरगन्जका प्रसिद्ध उद्योगपति धनश्याम दास चाचानको भतिजा मानक चन्दको छोरा राम चाचान अहिले वीरगन्जका बिभिन्न ब्यपारीहरुको बजारबाट १० करोड रुपैया लिएर फरार भएका छन । विस्तृत विवरण आउन बाँकी ।

Back to top