×

 

वीरगन्ज २९ पुस । नेपाली काग्रेश पर्साले घरदैलो अभियान अन्तर्गत जनताहले बिकाश नभएको गुनासो आएको बताएको छ ।

क्षेत्र नं १ पर्सा बीरगंज महानगरपालिकामा संचालित गरेको घरदैलो कार्यक्रममा सडक तथा नाला लगायतको पुर्वाधार निर्माणहरुको समस्या देखीएको होा नेपाली काग्रेशको नारा सहित जनताको घर दैलौ कार्यक्रम गत पुष २८ गते देखी माघ ३ गते सम्म उतm अभियान चल्ने हो ।

अकिधांश घरदैलौ कार्यक्रममा जनताहरुले बिकाश नभएको गुनासो गरेका थिए । बीगंज महानगरपालिका वडा नं २२ जगरानथपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा नेपाली काग्रेश पर्साका सभापति अजय दुवेद्धी ,पुर्व सांसद अनिल रुगंटा,बीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, क्षेत्रीय् सभापति बिजय सरार्फ ,अरबिन्द गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Back to top