भारत नेपाल दुवै देशको नागरिकता बोक्ने वीरगंज रानीघाटका किशोरी साहको जगजगी

1930

 

वीरगन्ज २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको दुई तिहाईको राष्ट्रवादी सरकारको पालामा नेपाल भारत दुवै देशका नागरिकता बोकेका भारतीयहरुको जगजगी बढेर गएको छ ।


भारत बिहार केशरीया बिधानसभाको निर्वाचनमा भोट दिंदै आएका र हाल सम्म भारतीय मतदाता रहेका काशी प्रसाद साहले झुठो विवरण पेश गरी बारा जिल्ला जितपुरबाट नागरिकता लिएका छन् । अहिले बसाई सराई गराएर वीरगंज रानीघाटमा न्यु हरिओम किराना पसल खोलेर तस्करी कार्य गर्दै आएका किशोरी छोटो अवधिमा अरबपति भएका छन् ।

२०६३ सालमा लाखौं भारतीय नागरिकहरु झुठो विवरण पेश गरी नेपाली नागरिकता हसिल गर्न सफल भएको भएतापनि दुवै देशका नागरिकताधारीहरु माथि कारवाही हुनुपर्ने बुद्धिजिवीहरुको तर्क रहेको छ ।