×

 

वीरगन्ज २६ कार्तिक । वल्र्ड हिन्दु इकोनोमिक फोरमका संस्थापक स्वामी विज्ञानानन्द महाराजको नेपाल प्रवासको अवसरमा वीरगन्जको होटल मकालुमा एक कार्यक्रम बिच स्वागत् तथा संमान गरिएको छ ।

वल्र्ड हिन्दु इकोनोमिक फोरमका संस्थापक स्वामी विज्ञानानन्द महाराजको आईतबार वीरगन्जमा स्वागत् तथा संमान नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता, वीरगञ्ज महानगर पालिकाका मेयर विजयकुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपाल वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष ओमप्रकाश सिकरिया लगायतकाहरुले गरेका हुन ।

Back to top