×

 

वीरगंज १ कातिक । बीरगन्ज बचाऔ संघर्ष समितीको आयोजनामा बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरमा रहेका घर धनी तथा पसलेहरु आफनो पसल बन्द गरेका छन ।

त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्ने भए पछि सोको विरोधमा बीरगन्ज बचाऔ संघर्ष समितीको आयोजनामा विरगंजको मेनरोडमा रहेका घरधनीहरु आफनो पसल ११:३० बजे देखि १:३० बजे सम्म बन्द गरेका छन ।

विरगंज मेनरोडका घरधनीहरु आफनो पसल ११:३० बजे देखि १:३० बजे सम्म बन्द गरि मौन जुलुस निकाली वीरगंजको नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख अधिकारी मार्फत नेपल सरकारलाई वीरगंजको मेनरोड २५-२५ मिटर फाराकिलो नर्पान दबाव सरुप ज्ञापन पत्र बुझाएको बीरगन्ज बचाऔ संघर्ष समितीका सयोजक पुरेन्द्र किशोर लाबले बताएका छन ।

Back to top