×

माडी (चितवन), २० असोज, भूतपूर्व विद्यार्थी समाज जनजीवन मावि, चितवनले २३ औ पुनर्मिलन समारोह तथा वडादशै, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

समाजका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिका-८ का वडाध्यक्ष कृष्णराज अधिकारी, विध्यालयका प्रधानाध्यापक शोभाकर गौतम, अतिथिहरू पूर्णभद्र पनेरु, मनप्रसाद भण्डारीलगायतले समाजले विध्यालय र शिक्षाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सहभागीले विध्यालय प्रदेशकै नमूना विध्यालय बन्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।

Back to top