×

विरगञ्ज १७ भदौ । विरगञ्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति पर्साको सल्लाहकारमा मनोनयन भएका छन् ।

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय युवा उद्योगी व्यवसायी गुप्ता नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति पर्साको सल्लाहकारमा मनोनयन भएका हुन् । मोहित समुहका प्रवन्ध निर्देशक गुप्ता व्यापार व्यवसायका साथै सामाजिक कार्यमा समेत निकै सक्रिय छन् ।

Back to top