×

पछिल्लो समय नेपालि नायिका एव मोडलहरुको बोल्ड लुक्स सार्वाजानिक हुने ट्रेन जस्तै चलेको छ । यहि मेसोमा अर्की एक चर्चित नायिका शुष्मा आधिकारिले पनि हट फोटो सुट गराएकी छन् । पछिल्लो समय फिल्ममा खासै नदेखिएकी अधिकारीको नया प्रोजेक्टको गृहकार्यमा रहेको बताएकी छन् तथापि म्युजिक भिडीयो लगायत अन्य कार्यमा भने आफुलाई सक्रिय गराएकी छन् ।

हेरौ तस्बिरमा कति सेक्सी देखिएकी छन् नायिका अधिकारी

 

Back to top