ई रिक्सा गाडीको बैट्री चोर्ने वीरगन्जका कुशवाह र साह पक्राउ

798

वीरगन्ज १४ साउन । बिरगंज महानगरपालिक भित्र ई रिक्सा गाडीको बैट्री चोर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बिरगंज महानगरपालिक भित्र ई रिक्सा गाडीको बैट्री चोर्ने बिरगंज महानगरपालिक मुर्ली १३ का विजय कुमार कुशवाह र बाबुलाल साहलाई पक्राउ गरिएको वीरगन्ज श्रीपुर बडा प्रहरी कार्यालयले जनाएको छ ।

 



बिरगंज स्तिथ राधेमाई चौकमा २ बजे राती राखिएको ई रिक्सा गाडीको बैट्री चोरदै गरेको अवस्थामा कुशवाह र साह पक्राउ परेका हुन । पक्राउ परेका कुशवाह र साह संय पनचिङ्ग, रिन्च र रड समेत बरामद भएको प्रहरीले जनाएको छ ।