मलाई बदनाम पार्न षड्यन्त्र – ब्यवसायी अग्रवाल

906

वीरगन्ज १४ जेठ । बीरगंजका युवा ब्यवसायी श्रवण अग्रवालले आफु तस्करी कार्यमा संकलगन नभएपनि शसस्त्रको गुलामी र सुराकीमा सक्रिय एक पत्रकारले समाजिक संजालमा आफनो चरीत्र हत्या गर्ने उदेश्यले समाचार सम्प्रेष्ण गरेको बताएका छन आफु राज्यको निती नियम पालना गरी आफनो ब्यवसाय गरी रहेको तर ति पत्रकारले सशस्त्र प्रहरी भन्सारका डिएसपी तिलक खड्का संग मेरो नाम जोडेर मलाई र भन्सारका डि.एस. पी. तिलक खडकालाई बदनाम गर्न खोजेकोले निकट भविष्य मै कानुनी उपचारमा लाग्ने श्रवणले बताए ।