×

बिरगंज १८ बैशाख । वीरगन्जमा गोपरखापत्र संस्थान सम्पर्क कार्यालयले आज आठौ वर्ष पुरा गरी नवौ वर्षमा प्रवेश गरेको उपलछयमा वर्षिक उत्सव मनाएको छ । वीरगंजले आफूनो कार्यालयको स्थापना आठौ वर्ष पुरा गरी नवौ वर्षमा प्रवेश गरेको उपलछयमा पत्रकार महासंघ पर्सा शाखा कार्यालयमा आयोजित सङघीयता कार्यान्वयनमा मिडियाको भुमिका विचार गोष्ठी कार्यक्रम समेत गरिएको हो ।

आठौ वर्ष पुरा गरी नवौ वर्षमा प्रवेश गरेको उपलछयमा आयोजित सङघीयता कार्यान्वयनमा मिडियाको भुमिका विचार गोष्ठी कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।कनैहालाल केशरीको अध्यक्षतामा कार्याक्रम संचालन भएको थियो भने कार्याक्रममा प्रदेश सासद रमेश कुर्मी , बिरगंज महानगरपालिका उपमेयर शान्ति कार्की, राजपा राजेशमान सिंह, पत्रकार महासंघका पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा ,निजामुदिन समानी लगायतकाले आफनो मन्तवय राखेका थिए ।

Back to top