नेपाल तेक्वान्दो संघका खेलाडीहरुलाई शुभकामना सहित बिदाई

48
Share
  • 139
  •  
  •  
    139
    Shares

वीरगन्ज ४ बैशाख । नेपाल तेक्वान्दो संघ प्रदेश नं २ द्वारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बुधबार बिदाई गरिएको छ ।
एक कार्यक्रम बिच आज नेपाल तेक्वान्दो संघका खेलाडीहरुलाई अध्यक्ष राजेश मान सिंहले शुभकामना सहित बिदाई गरिएका छन ।
सबै सहभागी २८ जनाको टोली खेलाडीहरूलाई शुभकामना सहित खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुका साथै बिजयी भएर फर्कने छन् भन्दै प्रदेश सदस्य प्रेम बाबू पटेल , उमेश सहनी कोचहरू विजय शाह , गणेशमान , नाजीर हुसेन लगायतका सहभागिता रहेको थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here