×

वीरगन्ज २१ चैत । पूर्वी तराईका जिल्लामा गत आइतबार साँझ आएको आएको हावाहुरी पीडितका लागि वीरगन्ज युवा समाज पर्साद्वारा सहयोग सामाग्री वितरण गरेएको छ ।

वीरगन्ज युवा समाज पर्साका अध्यक्ष कमल चौलागिईले पर्साको उदयपुर घुर्मि दलित गाउँमा हावाहुरीबाट पीडित सात घर परिवारहरुलाई त्रिपाल तथा खाने कुरा सामाग्री वितरण गरेको हुन ।

वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागिईले भने अझै पनि धेरै ठाउँमा राहत पुग्नसकेको छैन,यो विपत्तको घडीमा सबै एक जुट भई सहयोग गरौं ।

Back to top