×

वीरगन्ज १७ चैत । बिरगंज महानगरपालिका कार्यलयले आज देखि सम्पूर्ण सेवा ठप्प पारेको छ ।

बिरगंजबासी जनतालाइ अप्ठयारो न हुने गरी आकस्मिकका सेवा बरुण यन्त्र, शिक्षा ,स्वास्थ्य चोकी र लामखुट्टेको स्प्रे बाहेकका काम महानगरपालिकाका कर्मचारीहरु ठप्प परेका छन ।

बिरगंज महानगरपालिका कार्यलयमा कार्यरत स्थानीय तहमा कर्मचारीहरुले कर्मचारी हकहित, बृत बिकास, दरबन्दी एंव संगठन तालिका अनुसार ०७५ भदौ २० गते संघर्षरत् आन्दोलन धर्ना पश्चात माग संबोधन बार्ता समिती गठन तथा बोर्ड बैठक बाट लिखित र मौखिक सह्मती प्र.प्रशासकीय अ. भिष्म भुसाल हुदा नै भइसेको थियो ।

अब सो निर्णय कार्यन्वायनका लागि अहिले आएका प्र.प्र.अधिकृत उत्त निर्णय कार्यन्वायन गर्न ३ दिने अल्टिमेट पश्चात पनि नभएकोले चर्णबद्धरुपमा ०७५ र १२ र १५ को बैठक बसी आम बिरगंजबासी जनतालाइ अप्ठयारो न हुने गरी आकस्मिकका सेवा बरुण यन्त्र, शिक्षा ,स्वास्थ्य चोकी र लामखुट्टेको स्प्रे बाहेकको महानगरपालिकाका सम्पूर्ण सेवा २०७५ र ९ र ३० को माग अनुरुप सहमति निर्णय कार्यान्यन नहुन्जेल सम्म ठप्प हुने गरि धर्ना दिइने जानकारी कर्मचारी हकहत समितीका अध्यक्ष तथा स्थानीय तह कर्मचारी संघका मुकेश गुप्ताले बताउनु भयो ।

Back to top