मधेशको जल, जङ्गल र जमिन माथी हाम्रो अधिकार – मन्त्री जितेन्द्र सोनल

249

Share
  • 1.4K
  •  
  •  
    1.4K
    Shares
वीरगन्ज २० पुस । बाराको कलैयामा चुरे मधेश बिकाश मञ्च द्वारा आयोजित चुरे मधेश र पर्यावरण बिषयमा आयोजित बिचार गोष्टि कार्यक्रममा प्रदेश सरकारको भौतिक पुर्बाधार बिकाश मन्त्री माननीय जितेन्द्र सोनलले मधेशको जल , जङ्गल र जमिनमा मधेशीको अधिकार रहेको भन्नुभएको छ।
मधेशको जल, जङ्गल र जमिन माथी हाम्रो अधिकार - मन्त्री जितेन्द्र सोनल
मधेशको जल जङ्गल र जमिन को संरक्षण नभए मधेशको अस्तित्व नरहने र मधेशको अस्तित्व नरहे देशको अस्तित्व समाप्त भएर जने मन्त्री सनलले कार्यक्रममा भन्नुभएको छ ।सुनिल यादव को अध्यक्षतामा भएको कार्यक्रममा राजपा केन्द्रिय सदस्य तथा गढीमाइ बन साझेदारीको अध्यक्ष गणेश साह , राजपा केन्द्रिय सदस्य श्याम गुप्ता , परवानिपुर गा.पा.को मेयर हरि नारायण साह तथा वन बिज्ञयहरुको उपस्थिति मा कार्यक्रम समपन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here