आइएसआएस पराजित भएको राष्ट्रपति ट्रम्पको दाबी, सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने

15

Share
  •  
  •  
  •  

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै अमेरिकी राष्ट्रपतिले आइएसआइएस पराजित भइसकेको बताएका थिए ।

आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक अधिकारीले भने, ‘सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयारी भइरहेको छ,’ उनले भने, ‘हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौं ।’

यद्यपी सिरियाली अधिकारीहरु भने अमेरिकी सैनिक पूर्ण रुपमा फिर्ता भए त्यहाँ इरान र रसियाको प्रभाव बढ्ने र आइएसआइएस पनि फेरी सकृय हुनसक्ने आशंका गरिरहेका छन् । उनीहरु अमेरिकी सेना केही समय थप सिरियामा नै रहनुपर्ने पक्षमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here