पुस २८ देखि विशाल गोल्डकप

90

Share
  • 139
  •  
  •  
    139
    Shares

वीरगंज, मङ्सिर २९ – दोस्रो विशाल मेमोरियल गोल्ड कप फुटवल प्रतियोगिता २०७५ पुस २८ गते देखि माघ ५ गते सम्म वीरगंजमा आयोजना हुने भएको छ । विशाल मेमोरियल फाउन्डेसन वीरगंजले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी विशाल गोल्ड कपको मिति तय भएको जनाएको छ ।

नेपला पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका अध्यक्ष अनिल गुप्ताले प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका ५ वटा टिम तथा भारतको चर्चित क्लबको २ टिम गरी ८ टिमको सहभागीता रहने वताउनु भयो ।

मुख्य प्रायोजकको रुपमा टुर्वोग वियर रहेको खेलमा प्रथम उपाधि जित्ने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैया तथा उपविजेता टिमलाई २ लाख ७७ हजार ७ सय ७७ रुपैया प्रदान गरिने अयोजकले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here