×

वीरगन्ज १५ मंसिर । बहुदर माइ नपा वडा न.१ का वडा अध्यक्ष मित्र प्रमोद यादवको सहयोग र दुरदर्शि नेपाली नामक संस्थाको आयोजनामा आज बिश्रामपुरमा नगर स्तरिय speech and mat competition सम्पन्न भएको छ ।

वडा अध्यक्ष प्रमोद यादवको प्रमुख आतिथ्य एवम राजपाका महासचिव शिव पटेलको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा NGOCC पर्साका अध्यक्ष इब्राहिम देवान, भङी साह माबीका प्राध्यापक सन्तोष गुप्ता लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम मा speech competition का प्रथम बिजेता बाल निकेतन बिधालयका महिमा कुमारी गुप्ता राहुल गुप्ता द्वितीय गोपाल शिक्षा मन्दिरका रोशन गुप्ता पृयन्का कुमारी र तृतीय दुर्गा एकेडेमीका देवद्त पटेल ज्योति सहनी लाई पुरश्कार बितरन गरिएको थियो ।,Mindblowing Progrrame today . गाउँ घर तिर यस्तो कार्यक्रमको निरन्तरताको आवश्यकता प्रति वक्ता हरुले जोड दिएका थिए ।

Back to top