×

वीरगन्ज २० कार्तीक । राष्ट्रिय जनता पार्टी नेपाल बहुदर माइ नगरपालिका इकाई समिति द्वारा शुभ दिपावलि एवम छठ पर्व को अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा सदस्य बिनोद कुमार सिंहको अध्यक्षता प्रदेश राज्य मन्त्री माननीय डिम्पल झाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रदेश सासद माननिय रमेश प्रसाद कुर्मीको बिशिस्ट आतिथ्यमा सप्पन्न सो कार्यक्रममा पार्टीका नेता शिव पटेल, कृष्ण यादव,वडा अध्यक्ष प्रमोद यादव, राजेशवर पटेल,सोनालाल साह लगायत का नेताहरु ले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

Back to top