शंकर ग्रुपको अत्याधुनिक एसएस पाइप उद्योग

133

Share
  • 35
  •  
  •  
    35
    Shares

वीरगञ्ज, १९ कात्तिक, औद्योगिक प्रतिष्ठान शंकर ग्रुपले वीरगञ्ज औद्योगिक कोरिडोमार जग एसएस पाइप उद्योग सञ्चालनमा ल्याएको छ । यो नेपालमै अत्याधुनिक पाइप उद्योग भएको सञ्चालक राजेश अग्रवालले बताए ।

प्रतिमहीना २ हजार मेट्रिकटन उत्पादन क्षमता भएको उद्योगले आधा इन्चदेखि ४ इन्चसम्मका गोलाकार, वर्गाकार र आयातकार पाइप उत्पादन गर्दैआएको अग्रवालले जानकारी दिए । यो यद्योगले घरेलु तथा औद्योगिक आवश्यकताका गुणस्तरी पाइप उत्पादन गरेको उद्योग व्यवस्थापनको दाबी छ । वीरगञ्ज औद्योगिक कोरिडोरमा पछिल्लो समयमा फलामजन्य उद्योगमा लगानी बढेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here