प्रदेश सरकार नै मधेसलाई समृद्ध बनाउन्छ -भौतिक मन्त्री सोनल

74

Share
  • 199
  •  
  •  
    199
    Shares

बारा १८ कार्तिक । भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले प्रदेश दुईले मधेसीको जनता सपनालाइ सकार पार्दै मधेसलाई समृद्ध बनाउन्छ बताउनु भएको छ ।
बाराको बिश्ररामपुर गा.पा.वार्ड न.४ बलिरामपुरमा दिपावली र छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रममा मन्त्री जितेन्द्र सोनलले एमालेले प्रदेस दुईमा आफ्नो सरकार बनाउन दिवा सपना देखेको मात्र हो , राजपा फोरमको सरकार कसैको सपना देखर ढलने छैन भने उहाले बताउनु भयो । मन्त्री सोनलले संविधान सन्सोदन मधेसी जनतामाग हो र केन्द्र सरकारले गरेन भन्ने हामी घुटा टेकाएर छाड छौ बताउनु भएको छ । भौतिक मन्त्रालयबाट सिचाइको लागिको रु एक करोड लागतमा डिप बोरिङ जडान गर्ने त्याहाका हजारौं किसानहरुले लभावती हुने मन्त्री सोनल बताउनु भएको छ । त्यसतै बारा निर्वाचन क्षेत्र न. ४ को राजपा सासद एकबाल मियाले काङ्ग्रेस एमालेका नेताहरु चुनाव जितेर मधेसी जनतालाइ बिकासको नाम मा ठग्ने काम गरेको उहाले बताउनु भएको छ । कार्यक्रम जिल्ला समन्वय समिति सभापति नवलकिशोर सिंह, बारा राजपा अध्यक्ष महेन्द्र मण्डल, केस श्याम गुप्ता, प्रसौनी गा.पा.अध्यक्ष भोला गुप्ता, परवानिपुर गा. पा.अध्यक्ष हरिनारायण साह, स्थानीय नेता अजय गुप्ता, भोला साह, राजु सिंह, हिरालाला साह,उमेश चौहान दिलिप साह, जिउत यादव, अमोद यादव लगायत नेता हरुको सहभागीता रहेको थियोे ।

संघीय सरकार असफल भयो , प्रदेश सरकारलाई जिम्मेवारी पाए संघीय सरकार सन्चालन गर्न त्यार छौ – मन्त्री सोनल ( बाराको विश्रामपुर गापा ४ बलिरामपुरमा डिप बोरिङ को लागि किसानहरुको खेत निरिक्षण पाछी मन्तबय राखदै मन्त्री जी ।)

Santosh Yadav ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ನವೆಂಬರ್ 3, 2018


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here