×

वीरगन्ज ३ कार्तीक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को राष्ट्रिय पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्ष तथा वीरगन्जबाट प्रकाशित हिटलर दैनिक पत्रिकाका सम्पादक बिरेन्द्र साह (हिटलर) लाई पितृशोक परेको छ ।

बिरेन्द्र साह (हिटलर)का पिता हिरालाल साहको काठमाण्ढौमा उपचारको क्रममा निधन भएको हो । विगत केहि हफ्ता देखि उनि काठमाण्ढौमा उपचारत थिए ।

यात्रा डेली परिवार स्वर्गीय साहको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

Back to top