आफैं कर्मचारी राख्ने प्रदेश २ को तयारी

725

Share
  • 532
  •  
  •  
    532
    Shares

वीरगन्ज ३१ असोज । केन्द्रबाट आवश्यकताअनुसार कर्मचारी नपाएपछि प्रदेश २ सरकारले आफैं कर्मचारी भर्ना गर्ने तयारी थालेको छ ।

गत महिना पोखरामा भएको मुख्यमन्त्री भेलाले कर्मचारी व्यवस्थापन नभएसम्म करारमा राख्ने गरी सहमति दिन केन्द्रसँग माग गरेको थियो ।

तर केन्द्रले सहमति नदिँदै प्रदेश–२ ले करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता गराइसकेको छ । संघीय कानुन नआउँदै प्रदेश प्रहरी सेवा ऐन ल्याएको प्रदेश २ एकपछि अर्को कानुन ल्याउने तयारीमा देखिन्छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here