बाराको सिमरास्थित जगदम्बा स्टिलमा भट्टी पड्किँदा पाँच जाना घाईते

483

Share
  • 488
  •  
  •  
    488
    Shares

वीरगन्ज २४ असोज । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिजमा फलाम पगाल्ने भट्टी पड्किदा पाँच जना घाईते भएका छन् ।
आज बिहान करीब ७ः४० बजे फलामको प्लेट पगाल्ने भट्टीमा कोईला खन्याउने क्रममा बिस्फोट भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक शुभास हमालले जानकारी दिए ।
घाईतेहरुको बिरगञ्जमा उपचार भैरहेको र उनीहरुको पहिचान खुल्न बाँकि रहेको प्रहरी निरीक्षक हमालले बताए ।
घटनाको थप बिवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here