×

वीरगञ्ज, १६ असोज । वीरगञ्जका उद्यमी विनोद क्यालको निधन भएको छ । क्यालको ६२ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो । क्यालको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले बताएका छन् । उनी मधुमेय र मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।

Back to top