भारतिय मन्त्रि र भौतिक पुर्वाधार बिकास मन्त्री सोनल बिच पुर्वाधार बिकास बारे छलफल

400

वीरगञ्ज १८ भदौ भारतको सडक परिवहन तथा राजमार्ग केन्द्रिय राज्य मन्त्री मन्सुख मनडाभिया र प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनल बिच भेट भएको छ ।


प्रदेश न. २ को हुलाकी सडक निर्माण बारे जनकपुर आएका भारतका केन्द्रिय राज्य मन्त्री मन्सुख मनडाभिया र प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनसंग हुलाकी सडक निर्माण कार्य बारे छलफल भएको छ ।
नेपाल र भारत को सम्बन्ध र प्रदेश न. २ को हुलाकी सडक र अन्य भौतिक पुर्वाधार बिकास बारे विभिन्न कुराहरुमा आज जनकपुरमा छलफल भएको हो ।