लामो समयपछी नेकपा पर्सा कार्यालयको ताल्चा तोडियो

205
Share
  • 12
  •  
  •  
  •  
    12
    Shares

वीरगंज १६ भदौँ – नेकपा पर्सामा लगाएको ताल्चा महिला नेतृहरुले आज तोडेका छन् । नेकपाका नेता राजकुमार गुप्ता, विचारी यादव, जयप्रकाश थारु लगायतका नेताहरुले लगाएको ताल्चा महिलाहरुको तिजको कार्यक्रमका नेकपाका आमन्त्रीत केन्द्रिय सदस्य निर्माला देवकोटाकाे नेतृत्वमा गएको महिला नेतृहरूले ताल्चा ताेडेका हुन् ।

जिल्ला संयोजक प्रभु हजराले आफु निकटका व्यक्तिहरुलाई सिफारिस गरेको विरोधमा नेताहरुले पार्टी कार्यालयमा ताल्चा लगाएका थिए ।

कार्यक्रममा महिलाका जिल्ला अध्यक्ष उषा चौधरी, प्रभा खड्का, मिथिला पौडेल लगायतको उपस्थिति रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here