×

वीरगन्ज ८ भदौ - रिलिफ सोसाईटी अफ कमर्शको आयोजनामा स्वस्थ अक्सिजन र गर्मीबाट राहत पाउनका लागि रुखविरुवा महत्वपूर्ण हुने भएकोले शरक्रबार वीरगन्जमा रुखविरुवा रोपने अभियान सुरु गरेका छन ।

वीरगञ्ज महानगरपालिकाको सडक पेटीलाई हरियाली र सुन्दर बनाउन ‘स्वच्छ, हराभरा र हरियाली वीरगञ्ज बनाउन १० लाख रुख लगाउने बिरुवाबाट मानिसलाई फाइदै फाइदा छ । शीतलता, प्राण वायु र सुन्दरतासमेत दिन्छ ।’

रिलिफ सोसाईटी अफ कमर्शको आयोजनामा भएको कार्यक्रममा सडक पेटीमा विभिन्न प्रजातिका ७० वटा विरुवा रोपिएको हो । टिक गुल महर, अशोकलगायत जातका विरुवा रोपिएको सोसाईटीका सदस्य मूर्लि जालानले जानकारी दिए ।

Back to top