१० किलो सुन सहित जैन गिरफतार

4673

Share
  •  
  •  
  •  

वीरगन्ज २५ असार पर्सा प्रहरीको रेकर्डमा फरार मुजरीम रहेको सौरभ जैन भारतको सिलीगुडीमा गिरफतार भएका छन । आईतबार राजश्व खुफिया निर्देशनालय ले भुटानवाट १० किलो सुन लिएर आईरहेको बखत सौरभ जैन र दिलीप चौरसियालाई सिलिगुडीमा गिरफतार गरेको हो । पर्साका तत्कालिन एस.पी. राजुबाबु श्रेष्ठले सौरभका पिता संतोष जैन र उनका भार्ई विकी जैनलाई एक करोड ६५ लाख सहित छापा मारेर घरवाट गिरफतार गरेको थियो । सौरभ त्यहीबेला देखि फरार छन । १० किलो सुनसहित पक्राउ परेका जैन बीरगंजका बासिन्दा हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here