×

वीरगंज, बैशाख ४ - प्रहरी चौकी महुवनको प्रहरी सहायक एको टोलिले आज बिहान १०:३० बजे बिशेष सुचनाको आधारमा सखुवाप्रसौनी गाउँपालिकाको वाड नम्बर ५ महुवन र बलुवा बिच पर्ने बेलमाइ नजिकै बाट लागू औषध गाँजा पक्राउ गरेकोछ।

सोनबर्सा देखि वीरगंज सम्म नियमित चलिरहेको ना ५ ख २४७३ नम्बरको बसमा लुकाइ छिपाइ लागू औषध गाँजा अन्दाजी १० किलो पक्राउ गरेको छ। पक्राउ गरेको बस सहितको गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भै रहेको पर्सा प्रहरी प्रबक्ता राजन लिम्बुले बताए ।

Back to top