×

वीरगन्ज ७ चैत प्रहरीलाई कारवाहीको माग गर्दै उजुरी समाचार मंगलबार प्रकाशित समाचार श्रोतले दिएकोे सुचना यात्रा डेलीलाई निराधार रहेको यात्राडेलीले समाचारबारे सत्यतथ्य बुझदै जादा प्रहरी कर्मचारी मुदा शाखा वीरगन्जमा काम गर्ने प्रसनी मनमाया लिम्बु र प्रज शेरमणी बुढाथोकी समेतलाई बदनाम गर्ने नियतले केहि ब्यक्तीहरुले रिसिबि साध्ने उदेश्यले यात्रामा गलत सुचना दिई प्रशासित भएकोले सो समाचार निराधार रहेको देखिएको छ । यस यात्रा डेली कसैको चरित्र हत्या गर्ने उदेश्य नरहेकोले यस्ता गलत समाचारको पछि नलाग्न समेत अनुरोध गर्दैछौ ।

Back to top