×

वीरगंज, ६ फागुन । अवैध पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति प्रहरीको टोलीले वीरगंज–१३ तेजारथटोलबाट वीमनपा–२३ बस्ने अजितप्रसाद कुशवाहालाई अटोमेटिक पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

मध्यराति ४–५ जना पुरुष व्यक्ति शंकास्पद 0

यसैगरी प्रहरीेखेपछि प्रहरी उनीहरुकहा" पुग्दा समूह भाग्न खोजेपछि कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले वीमनपा–२८ बगही बस्ने सोनलााल सहनीको पत्नी ४० वर्षीया सावित्रीदेवीको घरबाट २८ किलो गा"जा बरामद गरको छ ।

घरभित्र लुकाइ छिपाइ राखेको अवस्थामा गा"जा बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
Back to top