×

वीरगन्ज २ फागुन पर्साको सखुआ प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा जैन खरतरगच्छाधिपति समाजले महुवनमा रहेका एतिहासिक पारसनाथ मन्दिरको अवलोकन गरेका छन । वीरगन्ज उध्योग बाणिजय सघका पुर्व अध्यक्ष अशोक बैधको पहलमा र पर्सा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य हरिनरायण रौनियारको अगुवाइमा जैन श्वेताम्ब तेरापन्थी समाजका साधवी परमपुज्य गुरुबर्या श्री सुलोचना, श्री जी.मा.सा.की शिष्याए, श्री परमपुज्य प्रियस्मिता, श्री जी.मा.सा.परमपुज्य डा.प्रिथलता , श्री जी.मा.सा.परमपुज्य डा. प्रियबेदना बिरगंजबाट पैदल हिडेर आउनु भएकोमा महुवनबासिले वहाँहरुको स्वागतमा चार किलोमिटर संगै हिडेर पारसनाथ मन्दिरको अवलोकन गर्नु भएका थिए । साथै वाहाहरुले प्रस्ट बताइदिनु भोकी पाँच सय बर्ष पुरानो यो मन्दिर रहेको अनुमान छ । यसमा रहेको पारसनाथको मुर्ती तीन मुखी यानी ब्रह्मा , बिश्णु र महेशहरुलाइ समायोजन गर्दैमा पारसनाथको प्रतीक हुन्छ । र यो श्वेताम्बर मुर्ती पुजक भएको हुदा यो अदभुत मुर्ती पारसनाथको नै हो अब म यहाँका गुठी सस्था , प्रतिनिधि सभा सदय र गाउँपालिकाले चहे भने हामी यो महुवनमा रहेको पारसनाथ मन्दिरलाइ पर्यटकिय स्थल बनाइ दिन्छौ । सथै यहाँ स्कुल,क्लेज र अस्पतालको ब्यवस्थापनी गर्दिन्छौ । तर यो सब प्रकृया लिखितमा दिने बितिकै भुमिपुजन गरि हाम्रो काम शुरुवात हुन्छ । भने जैन श्वेताम्ब तेरापन्थी समाजका साधवीहरुले प्रतिबधता गर्नु भएका थिए । यो महुवनमा रहेको पारसनाथको मन्दिरबाट नै हाम्रो पर्सा जिल्लाको नामाकरण भएको पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष प्रदीप कुमार जयसवालले बाताउन भएका थिए ।

Back to top