×

बारा २६ माघ प्रसौनी गाउपालिकाद्वारा पुर्ण खोप सुनिश्चितता घोषणा एवं नागरिक अभिनन्दन कार्यक्रममा सम्पन्न भएको छ। उत्त कार्यक्रममा सहिद परिवारलाई पम्पी सेट एवं किराना समाग्री हस्तान्तरण गरिए छ ।राजपा महामन्त्री जीतेन्द्र सोनल को प्रमुखअतिथिमा प्रसौनी गाउँपालिकाद्वारा प्रसौनी बजारमा आयोजित कार्यक्रममा सहिद भोला साह र दिनानाथ साह गोढ्को परिवारलाई उत समाग्री दिएको छ ।पुर्ण खोप सुनिश्चितता घोषणामा राजपा सान्सद एकबाल मिया, प्रदेस सभासदस्री पारस साह,जिल्ला समन्वय समिति बारा सभापति नवलकिशोर सिंह ,श्याम गुप्ता,परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, फेटा गाउँपालिका अध्यक्ष अमिरि साह, लगायत नेता,तथा सरकारी कार्यालय प्रमुखहरु उपस्थित रहेको थियो ।भने कार्यक्रम अध्यक्षता प्रसौनी गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ताले गरेको थियो ।पुर्ण खोप सुनिश्चितता प्रसौनी गाउपालिका वार्ड का घोषणा भएको छ ।

Back to top