×

वीरगन्ज २९ पुस संघिय समाजवादी फोरम नेपालको केंद्रीय सदस्य एव्म माननीय हरिनारायण रौनियारद्वारा पर्साको ३ नं. क्षेत्रको बिभिन्न गाउँका असहाय बिपन्न दलित समुदायका ब्यक्तिहरुलाई शनिबार कम्बल बितरण गरेका छन ।

संघिय समाजवादी फोरम नेपालको केंद्रीय सदस्य एव्म माननीय हरिनारायण रौनियारद्वारा शुक्रबार र शनिबार पर्साको नीचूटा र सुगौली लगायत गाउहरुमा असहाय बिपन्न जनतालाई जाडोबाट जोगीन सयै थान कम्मल बितरण गरेका हुन ।

Back to top