×

वीरगन्ज ६ मंसिर नेपाली काग्रेसका नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले बुधबार लक्ष्मणवामा आयोजना गरेका घरदैलो कार्यक्रममा स्थानियले सहभागिता जनाएका छन । चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता बनाउदै उम्मेदवार अनिल रुगंटा र क्षेत्र नम्बर १ कै Ôख बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले वीरगन्ज महानगरपालिका वडा १५ को लक्ष्मणवा र कविशिरोमणी टोलमा आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानिय उत्साहित भएर सहभागिता जनाएका छन ।

घरदैलो कार्यक्रममा स्थानिय युवा देखि बृद्ध, महिला तथा पुरुषहरु उत्साहपूर्ण सहभागिता रहेको थियो ।

Back to top