×

वीरगंज २९ कार्तिक बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ पर्साले आज देखि औपचारिक रुपमा घरदैलो कार्यक्रमको शुरुवात गरेको छ । गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आज बिहान देखी घरदैलो कार्यक्रमको शुरुवात गरेका हुन । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादबले गर्नुभएको थियो । सो अवसरमा प्रदेश सदसस्यहरुको उम्मेदवार शम्भु गुप्ता , रोहबर अन्सारी सहभागिता रहेको थियो ।

Back to top